sathifoundationn@gmail.com
+977 9851015095

Sathi Foundation Nepal

Promoting social awareness

साथी फाउण्डेसन नेपाल द्वारा सिन्धुपाल्चोकमा निःशुल्क क्यान्सर रोग सम्बन्धी शिविर सम्पन्न ।

Published on: 2025-09-05
Views
64
Share

यही मिति २०८२ जेष्ठ २३ र २४ गते  मा साथी फाउण्डेसन नेपालको आयोजनामा सिन्धुपाल्चोक जिल्लामा निःशुल्क क्यान्सर रोग सम्बन्धी शिविर सफलतापूर्वक सम्पन्न भएको छ। यस शिविरमा विशेषज्ञ डाक्टरहरूको टोलीले स्थानीय बासिन्दाहरूको स्वास्थ्य जाँच गरी क्यान्सर सम्बन्धी परामर्श तथा प्रारम्भिक उपचार सेवा प्रदान गरेको थियो।

यस शिविरबाट क्यान्सर रोगको जोखिममा रहेका धेरै मानिसहरूले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्न सफल भएका छन्। साथी फाउण्डेसनले दुर्गम क्षेत्रमा पनि स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले यस्ता शिविरहरू आयोजना गर्दै आएको छ।

शिविरको सफल आयोजनाका लागि सहयोग गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी, स्वयंसेवकहरू, स्थानीय निकाय र सहयोगी संस्थाहरूलाई फाउण्डेसनले धन्यवाद व्यक्त गरेको छ। आगामी दिनमा पनि यस्ता जनहितकारी कार्यक्रमहरूलाई निरन्तरता दिने फाउण्डेसनका अध्यक्ष बल्देव तिमल्सिनाले प्रतिबद्धता जनाउनु भएको छ।

Any question?

Contact Information

Ramche 7, Sindhupalchowk, Nepal
sathifoundationn@gmail.com
+977 9851015095

Follow us

About us

Sathi Foundation Nepal is a non profit organization located in Sindhupalchok,Nepal. We work in the areas of education, health, and other social sectors.

Subscribe us

Please enter your email address to get latest updates on our activities.

© 2025 | Sathi Foundation Nepal | All rights reserved