सिन्धुपाल्चोकको सबै क्षेत्रमा भारि बर्षा भएको छ । आज दिनभर भारि बर्षा हुने सम्भावना छ । जिल्लाका सबैजसो सडकहरु विभिन्न स्थानमा गएको पहिरोले अवरुद्ध भएको छ । कृपया अत्यावसेक बाहेक भोलि सम्म यात्रा नगर्नुहुन अनुरोध छ । लगातारको भारि बर्षाले जमिन खुकुलो बनेको छ । पहिरो जानसक्ने भिरालो स्थानहरुमा थप सतर्कता अपनाउनु हुन र नदि आसपासमा सजग र सतर्क रहनहुन सम्पुर्ण जिल्ला बासि माहानुभावहरुमा हार्दिक अनुरोध गर्दछौ ।
Please enter your email address to get latest updates on our activities.