असोज ७ गते आफ्नो जन्मदिनको अबसरमा स्क्रब टाईफस पिडित २१ वर्षिय देवी थामीको उपचारको लागि धुस्कुन स्पेसल फेसबुक ग्रुप मार्फत देस्रो चरणमा दाताहरुबाट संकलित रकम रु३५२३०/(पैंतीस हजार दुई सय तीस रुपैयाँ) हस्तान्तरण र स्वास्थ्य लाभको कामना गर्नुहुँदै साथी फाउण्डेसन नेपालका अध्यक्ष बलदेव तिमल्सिना । धुस्कुन स्पेसल टिम, सहयोगी तथा दाताहरु सबै प्रति नमन गर्दै बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना !!!🌹🎉
Please enter your email address to get latest updates on our activities.