२०८१ जेठ १८ । साथी फाउण्डेशन नेपाल,त्रिपुरासुन्दरी गाउॅंपालिका,सुनकोशी इन्द्रावती समाज सिन्धुपाल्चोकको आयोजना र समाज डेन्टल अस्पतालको प्राबिधिक सहयोगमा संचालन हुने निःशुल्क दन्त शिविरको आज पिस्कर स्वास्थ्य चौकीमा गाउॅंपालिका अध्यक्ष भक्तध्वज बोहरा बाट सुभारम्भ भएको छ ।
Please enter your email address to get latest updates on our activities.