२०८१ बैशाख १५,१६,१७,१८ र १९ गते सञ्चालित बृहत नि:शुल्क आँखा शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न
Published on:
2024-05-22
Views
178
Share
२०८१ बैशाख १५,१६,१७,१८ र १९ गते सञ्चालित बृहत नि:शुल्क आँखा शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न
Published on:
2024-05-22
Views
178
Share
साथी फाउण्डेसन नेपाल सिन्धुपाल्चोक,सुनकोशी- इन्द्रावती समाज,नेपाल रेडक्रस सोसाइटी चौतारा,बलेफी गाउँपालिका वडा नं १ लगाएत स्थानिय संघ संस्थाको आयोजना र बि.पि. कोइराला नेत्र अध्ययन केन्द्र, त्रि.बि.बि.शिक्षण अस्पताल महाराजगन्जको प्राबिझिक सहयोगमा सिन्धुपाल्चोक जलविरेमा बैशाख १५,१६,१७,१८ र १९ गते सञ्चालित " बृहत नि:शुल्क आँखा शिविर तथा रक्तदान कार्यक्रम" सम्पन्न भएको छ ।
शिबिर मार्फत लाभान्वित हुनुहुने सेवाग्राहीहरु,चिकित्सक तथा प्राबिधिक,स्थानिय सहयोगी,स्वयंसेवक,सुभेक्षुक तथा अहोरात्र अथक मेहनत गर्नुहुने शिविर संयोजक, नेपाली काँग्रेस सिन्धुपाल्चोकका पुर्ब सभापति भुपेन्द्र बहादुर थापा ज्यु लगाएत सबैप्रति हार्दिक आभार प्रकट गर्दछु ।
Sathi Foundation Nepal is a non profit organization located in Sindhupalchok,Nepal. We work in the areas of education, health, and other social sectors.
Subscribe us
Please enter your email address to get latest updates on our activities.